परीक्षा
परीक्षा
  • 28 Jun, 2026
  • 10:00 AM - 4:00 PM

सूचना,
परीक्षा तालिका सम्बन्धी जानकारी

सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई जानकारी गराइन्छ कि विद्यालय तहको परीक्षा असार २१ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन हुनेछ। त्यसैगरी, मन्टेसरी तहको परीक्षा असार २६ गतेदेखि असार ३१ गतेसम्म सञ्चालन गरिनेछ।

सम्पूर्ण विद्यार्थीहरूलाई नियमित रूपमा उपस्थित भई समयमै परीक्षा दिन अनुरोध गरिन्छ। साथै, अभिभावकज्यूहरूलाई आफ्ना बालबालिकालाई परीक्षाको तयारीमा सहयोग तथा प्रोत्साहन गर्न अनुरोध गरिन्छ।

सबै विद्यार्थीहरूलाई सफलताको शुभकामना।

विद्यालय प्रशासन

up